ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन बाेर्डले प्रभावकारी स्थानीय शासन, सेवा प्रवाह, विकास निर्माण एवं सुशासनलाई सुदृढ बनाउन विभिन्न कानुन, निर्देशिका, कार्यविधि र नीतिहरू निर्माण तथा कार्यान्वयन गर्दै आएको छ। यस पृष्ठमा गाउँपालिकाद्वारा पारित, जारी वा प्रयोगमा रहेका प्रमुख कानुन तथा नीतिहरू सूचीबद्ध गरिएको छ।
लोड हुँदैछ...
थप जानकारीका लागि प्रशासन तथा कानुनी शाखा सम्पर्क गर्नुहोस्।