समाचार:
Loading banners...
Our Mission

हाम्रो उद्देश्य

ध्येय (Mission)

“एक घर, एक धारा” अवधारणामा आधारित खानेपानी आयोजनाहरूको दिगो निर्माण, विस्तार तथा प्रभावकारी व्यवस्थापनमार्फत सुरक्षित र पर्याप्त खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा सुनिश्चित गर्नु।

परिकल्पना (Vision)

ज्वालामुखी गाउँपालिकाभित्र सबै नागरिकका लागि सहज, सुरक्षित र गुणस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको दिगो सुनिश्चितता ।

लक्ष्य (Goal)

गाउँपालिकाभित्रका सबै नागरिकलाई सुरक्षित, पर्याप्त र गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्नु।

See More

कार्यसमिति सदस्यहरू

बोर्डस्तर गौरवका आयोजनाहरू

Highlights (सूचना / हाईलाइट)

    Latest News (ताजा समाचार)

      फोटोहरु

      यहाँ विभिन्न कार्यक्रम तथा गतिविधिहरुको झलक हेर्न सक्नुहुन्छ।