ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन बाेर्डमा सम्पन्न विभिन्न गतिविधि, कार्यक्रम, विकास निर्माण तथा समुदायसँग सम्बन्धित महत्वपूर्ण क्षणहरूको फोटो संग्रह ।
थप फोटोहरू चाँडै थपिनेछ । यदि तपाईंलाई कुनै फोटो छुटेको वा थप्नुपर्ने लाग्छ भने सूचना शाखा, ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन बाेर्ड सम्पर्क गर्नुहोस्।