ज्वालामुखी गाउँपालिकाले कृषक, महिला समूह, युवा तथा स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम तथा कार्यशालाहरू सञ्चालन गर्दै आएको छ। व्यवहारिक सीप, आधुनिक कृषि प्रविधि, व्यवस्थापन सीप तथा आयमूलक कार्यक्रमहरूलाई प्रभावकारी बनाउन यी तालिमहरूले महत्वपूर्ण योगदान पुर्याएका छन्।


थप जानकारीका लागि ज्वालामुखी गाउँपालिकाको कृषि, महिला तथा सामुदायिक विकास शाखामा सम्पर्क गर्नुहोस्।