ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन बाेर्डले कृषि, सिँचाइ, प्रविधि, निर्माण तथा प्राविधिक क्षेत्रका समस्याहरू समाधान गर्न स्थानीय नागरिक तथा कृषकलाई आवश्यक प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। दक्ष प्राविधिक टोलीद्वारा निरीक्षण, परामर्श, उपकरणको जाँच तथा समस्या समाधानको सेवा उपलब्ध गराइन्छ।
बाली व्यवस्थापन, रोग–कीरा नियन्त्रण, आधुनिक कृषि प्रविधि तथा बीउ–बिजन सम्बन्धी परामर्श।
मोटर, पाइपलाइन, क्यानाल, पम्पिङ तथा सिँचाइ उपकरणहरूको निरीक्षण र मर्मत सहयोग।
प्राविधिक टोलीद्वारा खेत, पानी स्रोत, परियोजनास्थल तथा निर्माण क्षेत्रको प्रत्यक्ष निरीक्षण।


ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन बाेर्ड प्राविधिक तथा सिँचाइ शाखा
फोन: ९८०३०७९८६८, ९७४१७३४३९३, ९८६११७७८५५, ९८६२७०५५७६
इमेल: jwlamukhi.rwashm@gmail.com