Loading personnel...

“एक घर, एक धारा” अवधारणामा आधारित खानेपानी आयोजनाहरूको दिगो निर्माण, विस्तार तथा प्रभावकारी व्यवस्थापनमार्फत सुरक्षित र पर्याप्त खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा सुनिश्चित गर्नु।
ज्वालामुखी गाउँपालिकाभित्र सबै नागरिकका लागि सहज, सुरक्षित र गुणस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको दिगो सुनिश्चितता ।
गाउँपालिकाभित्रका सबै नागरिकलाई सुरक्षित, पर्याप्त र गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्नु।
See Moreयहाँ विभिन्न कार्यक्रम तथा गतिविधिहरुको झलक हेर्न सक्नुहुन्छ।